सेयर विवाद चर्किंदा स्थानीयले गरे भोटेकोशी गाउँपालिकाको कार्यालय तोडफोड (भिडियोसहित)
बिहीबार, असोज २, २०८२
माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाले स्थानीयलाई वितरण गर्नुपर्ने भनिएको सेयर विवाद चर्किएपछि आन्दोलित स्थानीयहरूले बिहीबार भोटेकोसी गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्।
साताको लोकप्रिय