गृहमन्त्री अर्यालद्वारा मतदानस्थलको अनुगमन
बुधबार, फागुन २०, २०८२
गृहमन्त्रीलाई निर्वाचन व्यवस्थापन सूचना केन्द्रमा पालिका स्तरसम्म जनशक्ति व्यवस्थापन एवं परिचालन, निर्वाचनमा खटिएका सबैको एकीकृत सूचना निर्वाचन प्रहरी, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारको विवरण प्राप्त गर्न सकिनेबारे जानकारी गराइएको थियो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रबारे जानकारी दिएका हुन् ।
मुलुकमा सुशासन दिन नसके विद्रोहको खतरा छ : गृहमन्त्री
बिहीबार, कात्तिक २७, २०८२
‘तत्काल द्वन्द्व दोहोरियो भने के होला, सामान्य जिउधनको मात्र नभएर राष्ट्रिय सुरक्षा चुनौती नै हुनसक्ने भएकाले कुनैपनि अवस्थामा द्वन्द्व दोहोरिनु हुँदैन् । सामान्य बनाउन हरसम्भव प्रयास गरेका हौं,’ उनले भने ।
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ : गृहमन्त्री (भिडियोसहित)
शुक्रबार, असोज ३१, २०८२
गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।
उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन
आइतबार, असोज ५, २०८२
उनले भने, ‘नेपाली जनताको जीवनरक्षा गर्नुभन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन भन्ने कुरा सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले राम्रोसँग बुझेका छन्, आगमी दिनमा कार्यक्षेत्रमा थप हौसलाका साथ परिचालित हुनुपर्छ ।’
अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल (भिडियोसहित)
बिहीबार, असोज २, २०८२
गृहमन्त्री ओम प्रकाश अर्यालले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको बताएका छन् ।
साताको लोकप्रिय

