साफ यु–१७ च्याम्पियनसिप: नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै
बिहीबार, असोज २, २०८२
यसअघि खेलेको खेलमा नेपालले श्रीलङ्कालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलङ्कामा आयोजना हुने साफ यु–१७ च्याम्पियनसिपमा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, पाकिस्तान, भुटान र मालदिभ्स खेल्दै छन् ।
साताको लोकप्रिय