Harsamaya
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला पानीको बहावबढेसंगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ति बालिएको छ, भने रातो झण्डा समेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 
सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २७ ढोका खुला
सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २७ ढोका खुला पानीको बहाव बढेपछि कोशी ब्यारेजको मूल ५२ वटा र ४ वटा नहरको गरेर ५६ वटा ढोका मध्यै २७ वटा ढोका खुल्ला गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । 
कोशीमा पानीको बहाव तीव्र, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
कोशीमा पानीको बहाव तीव्र, ब्यारेजका ५२ ढोका खोल्ने तयारी मिटरको सतर्कता तह पार गर्न सक्ने अनुमान गरिएको छ। नदीको सतह ७ मिटर पुगेमा खतरा तह मानिने विभागले जनाएको छ।
कोशी ब्यारेजमा ५६ ढोका खोलियो
कोशी ब्यारेजमा ५६ ढोका खोलियो सप्तकोशी जलमापन कन्ट्रोल रुमले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ ।
कोशी ब्यारेजका २७ ढोका खोलिए
कोशी ब्यारेजका २७ ढोका खोलिए पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो ।
Weather Update