सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
मंगलबार, भदौ ३१, २०८२
गोप्य सूचनाको आधारमा सोमबार साँझ प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमान्डमा खटिएको टोलीले मंसुरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
साताको लोकप्रिय