Harsamaya
जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल उनले डा. शर्मालाई राति करिब १० बजे अस्पताल पुगेर धन्यवाद समेत व्यक्त गरेका थिए । अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै उपचारको क्रममा छन्।
गृहमन्त्रीको निर्देशन : विमानस्थलबाट भित्रने र बाहिरिने यात्रुलाई दुःख नदिइ सेवा प्रवाह गर्नू 
गृहमन्त्रीको निर्देशन : विमानस्थलबाट भित्रने र बाहिरिने यात्रुलाई दुःख नदिइ सेवा प्रवाह गर्नू  गृहमन्त्री गुरुङले आगामी दिनमा गुनासो नआउनेगरी सेवा प्रवाह गर्न निर्देशन दिँदै नागरिकको गुनासो सुनिए कडा कारबाही गर्ने चेतावनी दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीन वटा अध्यादेश पेस
प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीन वटा अध्यादेश पेस उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन् । त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।
गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन गृहमन्त्री गुरुङको उपस्थितिले सुरक्षा निकायहरू थप सक्रिय देखिएका थिए ।
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा गृहमन्त्री गुरुङले नागरिकका गुनासालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले राज्यको सेवा सबै नागरिकसम्म पुग्ने गरी काम गर्ने र अन्यायमा परेकालाई न्याय दिलाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताए ।
दुर्व्यवहारमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
दुर्व्यवहारमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे  गृहमन्त्री गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति राम शरण शर्मा बजगाईँलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।
गृहमन्त्री गुरुङले भने -‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउने अवस्था अन्त्य हुनुपर्छ 
गृहमन्त्री गुरुङले भने -‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउने अवस्था अन्त्य हुनुपर्छ  ‘नागरिक तहमा ‘भिआइपी मुभमेन्ट’ले गाह्रो पार्दै आएको छ, यस क्रममा नागरिकले दुःख पाउनु भएन, यस्तो कार्य नगर्न सबै मन्त्रीहरुलाई आग्रह गर्दछु’, मन्त्री गुरुङले भने । 
गृहमन्त्री सुदन गुरुङले गरे पदबहाली
गृहमन्त्री सुदन गुरुङले गरे पदबहाली गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका सुदन गुरुङ गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका थिए ।
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले नेपाल वायुसेवा निगमभित्र देखिएको बेथिति तथा भ्रष्टाचारका विषयमा औपचारिक छानबिन सुरु भएको बताएका छन् ।
गोरखा–१ मा रास्वपाका सुधन गुरूङको अग्रता कायमै, ८ हजार मतले अगाडि
गोरखा–१ मा रास्वपाका सुधन गुरूङको अग्रता कायमै, ८ हजार मतले अगाडि यस्तै, नेकपाका हरिराज अधिकारीको ७ हजार २ सय १६, नेकपा एमालेका रामचन्द्र लामिछानेको २ हजार ७ सय २ र उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरको २ सय ३६ मत आएको छ ।
सुदन गुरुङको धम्कीपूर्ण व्यवहारप्रति श्रेष्ठको आपत्ति
सुदन गुरुङको धम्कीपूर्ण व्यवहारप्रति श्रेष्ठको आपत्ति बारा क्षेत्र नम्बर ४ को निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले आफ्ना कर्मचारी तथा कामदारप्रति भएको धम्कीपूर्ण व्यवहारको आपत्ति व्यक्त गरेका छन् ।
जेनजीको माग पुरा नभएसम्म चूनाव हुन नदिने सुधन गुरुङको चेतावनी [भिडियोसहित]
जेनजीको माग पुरा नभएसम्म चूनाव हुन नदिने सुधन गुरुङको चेतावनी [भिडियोसहित] गृहमन्त्रीले गरेको प्रतिबद्धता अनुसार काम गर्न नसकेकाले गृहमन्त्रीबाट नेपाली जनतालाइ न्याय दिने कुरामा कुनै विश्वास नरहेको बताए । 
Weather Update