एसिया कप : आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै
आइतबार, भदौ २९, २०८२
समान अङ्क भए पनि समूह ‘ए’मा रन रेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा युएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो ।
साताको लोकप्रिय