आज पितृपक्ष समापन गरिँदै, सकियो सोह्रश्राद्ध
आइतबार, असोज ५, २०८२
आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदा दान र पिण्ड दान गरी आज समापन गर्न लागिएको हो ।
पितृलाई सम्झिँदै सुरु भयो सोह्रश्राद्ध : तर्पण-पिण्डदानमार्फत ऋणमुक्तिको यात्रा
सोमबार, भदौ २३, २०८२
आजदेखि सुरु भएको आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म चल्ने पितृ पक्ष (सोह्रश्राद्ध) मा दिवंगत पूर्वजलाई श्रद्धा–भक्तिपूर्वक सम्झने परम्परा प्रारम्भ भएको छ ।
साताको लोकप्रिय

