नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो-२०२५ आयोजना हुँदै
आइतबार, भदौ २२, २०८२
अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ काठमाडौंमा आयोजना हुने भएको छ । ’स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो ।
साताको लोकप्रिय