ईभी नीतिमा मापदण्ड र बहस आवश्यक : मन्त्री थापा
आइतबार, भदौ २२, २०८२
बागमती प्रदेशका श्रम तथा यातायातमन्त्री जयराम थापाले विद्युतीय सवारी (ईभी) को प्रवद्र्धनमा सरकार गम्भीर रहेपनि आवश्यक पूर्वाधारको अभावका कारण समस्या देखिएको बताएका छन् ।
साताको लोकप्रिय