काठमाडौंमा एआई सम्मेलन हुँदै, देश–विदेशका प्रतिनिधिले भाग लिने
शुक्रबार, भदौ २०, २०८२
सम्मेलन डिजिटल मिडिया फाउन्डेसनले आयोजना गर्दैछ भने इन्टरनेट सोसाइटी नेपाल शाखा, युएनडिपी नेपाल, युनेस्को काठमाडौं, डिजिटल फ्रिडम कोलिसन, रोबोटिक एसोसिएसन नेपाल र डिजिटल राइट्स नेपालको सहकार्यमा सम्पन्न हुनेछ ।
साताको लोकप्रिय