बक्यौता नतिरेका ६ उद्योगको प्राधिकरणले काट्यो लाइन
मंगलबार, कात्तिक ४, २०८२
प्राधिकरणले मंगलबार बिहानबाट ६ वटा उद्योगमा लाइन काटेको हो । सुरुमा सबैभन्दा धेरै बक्यौता रहेका उद्योगको लाइन काटेको प्राधिकरणले बताएको छ।
साताको लोकप्रिय