राष्ट्र बैङ्कको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त
बिहीबार, कात्तिक २०, २०८२
पौडेललाई बुधबारदेखि लागू हुने गरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो ।
राष्ट्र बैङ्कले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
आइतबार, भदौ २९, २०८२
राष्ट्र बैङ्कले बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैङ्क तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ ।
नेपाल राष्ट्र बैङ्कको नयाँ निर्णय: बैंक र वित्तीय संस्थालाई विदेशी मुद्रा राख्न २० प्रतिशतसम्मको अधिकार (परिपत्रसहित)
मंगलबार, फागुन २०, २०८१
नेपाल राष्ट्र बैङ्कले बैंक र वित्तीय संस्थाहरूलाई आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म विदेशी मुद्रा (ननडेलिभरेबल फरवार्ड) राख्न अनुमति दिएको छ। यसअघि १५ प्रतिशतको सीमा रहेकोमा, राष्ट्र बैङ्कले आगामी सुधारका क्रममा ५ प्रतिशतले वृद्धि गरेको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
आइतबार, पुस ७, २०८१
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
साताको लोकप्रिय

