Harsamaya
नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिन्ह प्रदान (भिडियोसहित)
नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिन्ह प्रदान (भिडियोसहित) सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन् । 
Weather Update