विद्या भण्डारीलाई एमालेले अन्याय गर्न मिल्दैन् : विनोद ढकाल (भिडियोसहित)
शनिबार, मंसिर २०, २०८२
नेकपा(एमाले)का नेता विनोद ढकालले पार्टीमा विद्या भण्डारीको सदस्यता नवीकरण रोकिनु जायज नभएको प्रतिक्रिया दिएका छन् । उनले भण्डारीमाथि अन्याय भएको दाबी गरे ।
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निर्णयमाथि मात्रै असहमति हो : महासचिव पोखरेल (भिडियोसहित)
बुधबार, भदौ १८, २०८२
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुहुने निर्णयमाथिमात्र भएको स्पष्ट पारेका छन् ।
साताको लोकप्रिय

