Harsamaya
कर्णालीमा नुहाउने क्रममा युवक बेपत्ता
कर्णालीमा नुहाउने क्रममा युवक बेपत्ता दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित तारबजार क्षेत्रमा कर्णाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।
कालिगण्डकीमा खसेर प्रियान्सु बेपत्ता
कालिगण्डकीमा खसेर प्रियान्सु बेपत्ता खेल्दै नदी किनार पुगेका बेला पानी भर्न जाने क्रममा नदीमा खसेर प्रियान्सु वेपत्ता भएको घटनाबारे बेलुका करिब ६:२० बजे उनका दाजु नाता पर्ने १० वर्षीय रितिक साहनीले जानकारी गराएका थिए  । 
कञ्चनपुरमा नदीमा बगेर एक जना बेपत्ता
कञ्चनपुरमा नदीमा बगेर एक जना बेपत्ता बेदकोट नगरपालिकास्थित बल्मा नदीमा बगेर एक जना बेपत्ता भएका छन् ।
Weather Update