अध्यक्ष बिजुक्छेप्रति स्ववियू सभापतिको कटाक्ष : ‘भक्तपुर क्याम्पस कसैको उपहार होइन्’
शनिबार, भदौ १४, २०८२
स्ववियुका अध्यक्ष पराजुलीले खुल्ला पत्रमार्फत नेपाल मजदुर किसान पार्टी नगरमै सिमित भई सङ्कुचित भएको बेला, एउटै क्याम्पस समेत बचाउन नसक्नुको कुण्ठा भएको बताएका छन् ।
साताको लोकप्रिय

