Harsamaya
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् केही कैदीबन्दीहरू आफू खुसी कारागार फर्किने गरे पनि कतिपयलाई खोजी गरी पक्राउ गर्न थालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 
कारागारबाट भागेका १२४ कैदीबन्दी अझै वेपत्ता 
कारागारबाट भागेका १२४ कैदीबन्दी अझै वेपत्ता  कार्यालयमा सम्पर्कमा नआएकाहरुमध्ये जबरजस्तीकरणीका ३८ जना रहेका छन् । लागुऔषधका २५ जना, गैँडासम्बन्धी मुद्दाका १२, चोरी मुद्दाका १२ जना रहेका छन् ।
कारागारबाट भागेका कैदीहरूको सङ्ख्या १३ हजार ५ सय ८९ जना
कारागारबाट भागेका कैदीहरूको सङ्ख्या १३ हजार ५ सय ८९ जना २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् । जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधार गृहका कैदी हुन् ।
फरार कैदीबन्दीलाई  कारागार फर्कन १० दिने ‘अल्टिमेटम’
फरार कैदीबन्दीलाई  कारागार फर्कन १० दिने ‘अल्टिमेटम’ त्यसमध्ये आजसम्म आठ हजार १९९ बन्दी कारागार फर्केका छन् भने अझै छ हजार ३५४ कैदीबन्दी फरार रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । 
एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार
एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी र थुनुवामध्ये एक हजार ५६७ जनालाई नियन्त्रणमा लिइएको छ ।
बैतडीमा कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन
बैतडीमा कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन कैदीबन्दीले कारागारमा आगजनी गर्दा जलेर नष्ट भएको छ । भागेका कैदीबन्दी पक्राउ गरे पनि उनीहरूलाई राख्न समस्या भएको प्रजिअ पौडेलले बताए । कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुनसक्ने चिन्तासमेत थपिएको छ ।
रुस र युक्रेनले गरे ठूलो संख्यामा कैदी आदनप्रदान 
रुस र युक्रेनले गरे ठूलो संख्यामा कैदी आदनप्रदान  रूसी पक्षले सुरु गरेको ठूलो स्तरको आदानप्रदान जारी रहने अपेक्षा गरिएको छ । प्रत्येक पक्षबाट २७० सैनिक र १२० नागरिकको आदानप्रदानपछि कैदी रिहाको प्रक्रिया सुरु भएको हो ।
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए । उनका अनुसार २५ महिला र एक सय ५० पुरुष कैदिबन्दी राख्ने क्षमता भएको...
Weather Update