होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने
बुधबार, माघ १४, २०८२
होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ ।
एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
मंगलबार, कात्तिक ११, २०८२
एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण सेयर जारी गरेको हो ।
श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
बुधबार, असोज २९, २०८२
श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
श्रीनगर एग्रीटेकको आईपीओमा उद्योग प्रभावित स्थानीयको उच्च आकर्षण
बिहीबार, भदौ २६, २०८२
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा उद्योग प्रभावित स्थानीयवासीको समेत उच्च आकर्षण देखिएको छ । स्थानीय तर्फ मागभन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ छोटो अवधिमा नै भदौ २५ गतेसम्म मात्र निष्कासन गरिएको हो ।
झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला
शुक्रबार, भदौ २०, २०८२
झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने
मंगलबार, भदौ १७, २०८२
सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दै ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ ।
बन्दिपुर केवलकार एण्ड टुरिजम द्वारा आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन
बुधबार, भदौ ११, २०८२
बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ ।
साताको लोकप्रिय

