Harsamaya
सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ, हाम्रो उद्देश्य राजस्व उठाउनु होइन : एसएसपी काफ्ले (भिडियोसहित)
सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ, हाम्रो उद्देश्य राजस्व उठाउनु होइन : एसएसपी काफ्ले (भिडियोसहित) काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार हाल काठमाडौं उपत्यकामा हुने ट्राफिक कारबाहीमध्ये करिब ४० देखि ५० प्रतिशत सीसीटिभी निगरानीका आधारमा भइरहेको छ ।
लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस
लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ता र कारोवारीको संख्या घटेको निष्कर्ष निकाल्न सकिने अवस्था छैन । बरु पक्राउ परेका व्यक्ति र दर्ता भएका मुद्दाको अनुपात हेर्दा समस्या अझै गम्भीर बन्दै गएको देखिन्छ ।
एकजना व्यक्तिले कसरी ९७ पटक रक्तदान गर्यो, उद्वव सिलवालको घतलाग्दो अनुभव (भिडियोसहित)
एकजना व्यक्तिले कसरी ९७ पटक रक्तदान गर्यो, उद्वव सिलवालको घतलाग्दो अनुभव (भिडियोसहित) ३६ वर्षअघि सुरु भएको आफ्नो रक्तदान यात्रालाई निरन्तरता दिँदै हालसम्म ९७ पटक रक्तदान गरिसकेका सिलवालले नेपालमा रक्तदानसम्बन्धी जनचेतना बढे पनि नयाँ रक्तदातालाई अभियानमा जोड्न अझै चुनौती रहेको बताए। 
हजुरबुबाको उत्प्रेरणा र सुनगाभाको जगमा फक्रिरहेको न्यूटनको सिर्जना (भिडियोसहित)
हजुरबुबाको उत्प्रेरणा र सुनगाभाको जगमा फक्रिरहेको न्यूटनको सिर्जना (भिडियोसहित) नेपाली साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवा जस्ता फरक–फरक क्षेत्रलाई एउटै जीवन यात्रामा समेट्दै अघि बढिरहेका युवा न्युटन आचार्य एक बहुआयामिक व्यक्तित्वका रुपमा परिचित छन् ।
नसर्ने रोगको महामारीले विश्वनै आक्रान्त बनेको छ : महेन्द्र श्रेष्ठ (भिडियोसहित)
नसर्ने रोगको महामारीले विश्वनै आक्रान्त बनेको छ : महेन्द्र श्रेष्ठ (भिडियोसहित) अहिले नेपालमा मात्र नभई विश्वभर नै नसर्ने रोगहरू प्रमुख चुनौती बनेका छन् । क्यान्सर, मुटुको रोग, मधुमेह र श्वासप्रश्वास सम्बन्धी रोगहरूले अहिले मानिसको मृत्युदर र बिरामी हुने दर बढाइरहेका छन् ।
क्षयरोगका बिरामीको संख्या बढ्दो, वार्षिक १६ हजारको मृत्यु [भिडियोसहित]
क्षयरोगका बिरामीको संख्या बढ्दो, वार्षिक १६ हजारको मृत्यु [भिडियोसहित] तिमल्सेनाले राष्ट्रिय प्रिभ्यालेन्स सर्वे अनुसार नेपालमा हरेक वर्ष करिब १६ हजार मानिस क्षयरोगका कारण ज्यान गुमाइरहेका छन् । उनका अनुसार यो संख्या आधिकारिक तथ्यांक मात्र हो, वास्तविक संख्या अझ बढी हुनसक्ने अनुमान छ ।
आत्महत्या बढ्दो : आर्थिक, सामाजिक दबाब र मानसिक तनाव मुख्य कारण (भिडियोसहित)
आत्महत्या बढ्दो : आर्थिक, सामाजिक दबाब र मानसिक तनाव मुख्य कारण (भिडियोसहित) डा. बछारका अनुसार आत्महत्याको सोच मानिसले चाहेर ल्याउने होइन, यो मानसिक अवस्थाबाट स्वतः उत्पन्न हुन्छ । ‘कसैलाई ‘नसोच’ भनेर रोक्न सकिँदैन, जसरी बिरामीलाई ‘नखोक’ भनेर खोकी रोक्न सकिँदैन,’ उनले भने ।
रुकुम पूर्वमा प्रचण्डको चुनावी परीक्षा : गढ जोगाउन चुनौती
रुकुम पूर्वमा प्रचण्डको चुनावी परीक्षा : गढ जोगाउन चुनौती प्रचण्डका पक्षमा बलियो पार्टी संगठन, दीर्घ राजनीतिक अनुभव र राष्ट्रिय स्तरको पहिचान छ । जनयुद्धकालीन योगदानप्रति अझै पनि एक हिस्सा भावनात्मक रूपमा जोडिएको देखिन्छ ।
स्वास्थ्य एजेन्डा भाषणमै सीमित, कार्यान्वयन शून्यजस्तै : जनस्वास्थ्य विज्ञ डा. आचार्य (भिडियोसहित)
स्वास्थ्य एजेन्डा भाषणमै सीमित, कार्यान्वयन शून्यजस्तै : जनस्वास्थ्य विज्ञ डा. आचार्य (भिडियोसहित) सबभन्दा पहिला त के भन्छु भने डब्लुएचओले लिड गरेर जुन युनिभर्सल हेल्थ कभरेज कुरा प्रतिबद्धता छ नि त्यसलाई प्राथमिकता दिनुपर्छ नेपालमा । नेपालले पनि पोलिटिकल डिक्लेरेसनमा हस्ताक्षर गरेको छ । अब संयुक्त राष्ट्र संघसंग मिटिङ हुँदाखेरि एज ए सिग्नेटरी त्यसलाई कस्तो वा कसरी प्राप्त गर्ने भनेर प्राथमिकतामा पार्नुपर्छ ।
नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का (भिडियोसहित)
नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का (भिडियोसहित) पार्टीभित्र आत्मसमिक्षा गरेर नयाँ रूपमा अघि बढेको नेपाली कम्युनिष्ट पार्टी पुराना दलभन्दा फरक भएको दाबी गर्दै उनले नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुने धारणा राखे ।
कलेजो ट्रान्सप्लान्ट गर्दा नेपालमा २५–३० लाख रुपैयाँ खर्च हुन्छ : डा. विकास जैशी (भिडियोसहित)
कलेजो ट्रान्सप्लान्ट गर्दा नेपालमा २५–३० लाख रुपैयाँ खर्च हुन्छ : डा. विकास जैशी (भिडियोसहित) हर समयसँगको कुराकानीमा उनले २० देखि ६० वर्षका उमेर समूहका मान्छेहरूमा एकसयमध्ये २० देखि ३० जनामा कलेजोको समस्या देखिने गरेको जानकारी गराए ।
‘रेडीयोग्राफीको प्रयोग गरेर गर्भमा भएको भ्रुणको लिंग पहिचान गर्ने गैरकानुनी काम बन्द हुनुपर्छ’ (भिडियोसहित)
‘रेडीयोग्राफीको प्रयोग गरेर गर्भमा भएको भ्रुणको लिंग पहिचान गर्ने गैरकानुनी काम बन्द हुनुपर्छ’ (भिडियोसहित) नोभेम्बर ८ तारिक विश्व रेडियोग्राफी दिवस । हरेक वर्ष विश्व रेडियोग्राफी दिवस मनाइदै आएको छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका हुन् ।
Weather Update