Harsamaya
वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द 
वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द  यसैबीच वीरगञ्ज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
Weather Update