सुनसान बन्दै रामेछापको ऐतिहासिक साँघु टार बजार
शुक्रबार, भदौ ६, २०८२
साँघु टार बजार आफैमा ऐतिहासिक बजार हो । एक सय वर्ष अघि बसेको यो बजारमा ढुङ्गा माटोले बनेका एकै खालका अग्ला अग्ला घर छन् । ढुङ्गा माटाले बनेका पुराना चार तले घरमा अहिले बाहिरबाट सिमेन्ट पोतिएको छ । बजारमा बिस्तारै सिमेन्टका नयाँ घर बन्ने क्रम सुरु भएको छ ।
साताको लोकप्रिय

