रवीन्द्र ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश
बिहीबार, जेठ १४, २०८३
नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सरकारले बान्टमवेट च्याम्पियन ढाँटलाई पाँच लाख र प्रशिक्षकलाई २लाख दिने
बुधबार, साउन २८, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकबाट ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय समेत गरिएको जानकारी दिएका छन्
देशलाई विश्वभर चिनाउने खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल
बुधबार, साउन २१, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
साताको लोकप्रिय

