अटो क्षेत्रलाई सामान्य बनाउन नाडा अटोमोबाइल्सले गर्यो सरकारसँग सहयोगको आग्रह
सोमबार, भदौ ३०, २०८२
नेपालको अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिला भएको बताउँदै नाडाले कर्मचारी, ग्राहक तथा सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता जनाएको छ ।
दिपल एस०७ आईसीएमा 'एमएडब्लु - ग्यारेन्टिड बाईब्याक' योजना
बिहीबार, भदौ ५, २०८२
एमएडब्लुले यसबाट दिपल एस०७ खरिद गर्ने ग्राहकको 'कन्फिडेन्स' बढ्नुका साथै 'ब्याटी लाइफ' र 'रिसेल भ्यालु' को चिन्ताबाट मुक्त गर्ने अपेक्षा गरेको छ । दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा 'ग्यारेन्टिड रिसेल भ्यालु' दिइनेछ ।
नाडा अटो शोका लागि ल्याइयो अत्याधुनिक युनिट्री रोबोट्स
शनिबार, साउन ३१, २०८२
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले विज्ञप्तिमार्फत तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै अति उच्च प्रविधिहरू नेपाल ल्याउन सफल भएको जानकारी दिएको छ ।
नाडा अटो शो २०२५ भदौ तीनदेखि सुरु हुने
मंगलबार, साउन २०, २०८२
शोमा ३५ वटा कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू रहेनछन भने करीब १ लाखभन्दा बढी आगन्तुकहरुले शो को भ्रमण गर्ने आयोजकले जनाएको छ ।
साताको लोकप्रिय

