Harsamaya
सुकुम्बासी बस्तीलाई पर्याप्त सूचना र समय दिनु पर्थ्यो : महामन्त्री पौडेल
सुकुम्बासी बस्तीलाई पर्याप्त सूचना र समय दिनु पर्थ्यो : महामन्त्री पौडेल पाल्पा क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दीप रानालाई बधाई तथा शुभकामना दिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेसका सांसदहरूको जिम्मेवारी अहिले अझ धेरै रहेको स्मरण गराए ।
सरकारले सुकुम्बासी हटाउने काम हतारमा गर्यो : प्रदीप पौडेल
सरकारले सुकुम्बासी हटाउने काम हतारमा गर्यो : प्रदीप पौडेल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छानबिन नगरी वास्तविक सुकुम्बासीलाई समेत दुःख पुग्नेगरी कदम चालिएको बताएका हुन् ।
कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल
कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँगाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ।
प्रदीप पौडेलको प्रश्न: कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
प्रदीप पौडेलको प्रश्न: कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? महामन्त्री पौडेलले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकबाट नेपाली कांग्रेसले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराउँदै जाँदा जाँदै आफ्नो दायित्व पूरा गर्न सरकारलाई स्मरण गराएका छन् ।
मध्यपूर्वका नेपालीको रक्षाका लागि तत्काल कदम चाल्न महामन्त्री पौडेलको माग (भिडियोसहित)
मध्यपूर्वका नेपालीको रक्षाका लागि तत्काल कदम चाल्न महामन्त्री पौडेलको माग (भिडियोसहित) ‘त्यहाँका नेपालीको जीवन रक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । त्यसैले त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकको सुरक्षाको लागि आवश्यक सबै कदम तत्काल थाल्न म नेपाल सरकारसँग माग गर्दछु,’ उनले भने ।
देशैभरबाट कांग्रेसका पक्षमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ : महामन्त्री पौडेल
देशैभरबाट कांग्रेसका पक्षमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ : महामन्त्री पौडेल ‘आदरणीय मतदाताज्यूहरुले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई उर्जा प्राप्त भएको छ, उनले भने ‘म अत्यन्त उत्साही छु ।’
सुझाव संकलन गर्दै प्रदीप पौडेल
सुझाव संकलन गर्दै प्रदीप पौडेल नेता पौडेलले विभिन्न क्षेत्रका विशेषज्ञता प्राप्त क्षेत्रसँग भेटघाट गरेर समेत सुझाव संकलन गरिरहेका छन् ।
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकबाट आज प्रधानमन्त्री प्रस्ताव गरिने
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकबाट आज प्रधानमन्त्री प्रस्ताव गरिने उनले बैठकले लिने निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्ने र निर्वाचनमा कांग्रेसप्रति मत आकर्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
महामन्त्री पदमा उम्मेदवारी दिने पौडेलको घोषणा
महामन्त्री पदमा उम्मेदवारी दिने पौडेलको घोषणा सञ्चारकर्मीसँग बिहीबार (पुस १०) भेटघाटका क्रममा पौडेलले १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गरे पनि सफल नभएको भन्दै १५औँ महाधिवेशनमा महामन्त्रीमा नै प्रतिस्पर्धा गर्ने बताए ।
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः  प्रदीप पौडेल
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः प्रदीप पौडेल सबै मिलेर महाधिवेशन सम्पन्न गर्नुमा नै काङ्ग्रेसलाई लाभ हुने भन्दै नेता पौडेलले सक्रियताका साथ महाधिवेशन सम्पन्न गर्न सबै नेता कार्यकर्तालाई आग्रह गरे ।
जेनजी विद्रोहलाई शंकाको दृष्टिले नहेर्न र यसको लाभ कांग्रेसले लिनुपर्छ : प्रदीप पौडेल
जेनजी विद्रोहलाई शंकाको दृष्टिले नहेर्न र यसको लाभ कांग्रेसले लिनुपर्छ : प्रदीप पौडेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव प्रस्तुत गर्दै यसअनुसार अघि बढेमा पार्टीले आगामी चुनावमा बहुमत ल्याउन सकिने तर्क गरेका छन् ।
‘जेनजी आन्दोलनले उठाएको विषयको सम्बोधन जरुरी छ’
‘जेनजी आन्दोलनले उठाएको विषयको सम्बोधन जरुरी छ’ नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समाजमा जकडिएका र दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषय जेनजी आन्दोलनले उठाएको भन्दै अब रुपान्तरणको यात्रामार्फत तिनको सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन् ।
Weather Update