Harsamaya
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव ।
विराजभक्त श्रेष्ठ भन्छन् : ‘निलो क्रान्ति’ सुरु भयो
विराजभक्त श्रेष्ठ भन्छन् : ‘निलो क्रान्ति’ सुरु भयो काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठको अग्रता कायमै रहेको छ । 
काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको चुनावी घरदैलो : सुशासनका लागि जनाए प्रतिबद्धता
काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको चुनावी घरदैलो : सुशासनका लागि जनाए प्रतिबद्धता मतदातासँगको संवादमा उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् ।
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल रास्वपाले आज देशभरका सातै प्रदेशमा पार्टीका तर्फबाट आगामी निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बन्न इच्छुक व्यक्तिसँग छलफल गरेको हो । रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, गण्डकी प्रदेशको पोखरा, वाग्मती प्रदेशको काठमाडौँ, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको इटहरीमा उम्मेदवारसँग छलफल गरेको हो ।
एक जनाले रास्वपा छाड्दा अरु सय जना भित्रन्छन् : विराजभक्त श्रेष्ठ
एक जनाले रास्वपा छाड्दा अरु सय जना भित्रन्छन् : विराजभक्त श्रेष्ठ यस्तै, उनले सत्ता, शक्तिको अगाडि सरकारले नेपाली जनताको पीडा नदेखेको कारण भदौ २३ गतेको घटना भएको भन्दै रास्वपाले यसबारे सरकारलाइ सँधै झकझकाई रहेको पनि बताए ।
अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लीन छ : सांसद श्रेष्ठ (भिडियोसहित)
अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लीन छ : सांसद श्रेष्ठ (भिडियोसहित)  भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार व्यक्तिगत भुल वा प्रशासनिक त्रुटि नभई साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको र्कतुत रहेको उनले बताए । 
Weather Update