Harsamaya
कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने
कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने उनले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी दिएको बताएका छन् ।
साम्बाको निःशुल्क उपचार गर्ने केएमसीको घोषणा
साम्बाको निःशुल्क उपचार गर्ने केएमसीको घोषणा अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले साम्बा नेपालमै उपचार गर्न तयार भए केएमसीले सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कप्तान साबित्रा भण्डारी ‘साम्बा’लाई मकवानपुरमा सम्मान
कप्तान साबित्रा भण्डारी ‘साम्बा’लाई मकवानपुरमा सम्मान साम्बा हालसम्म नेपाली महिला फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । उनले घरेलु तथा विदेशी क्लबहरूमा समेत सफलता हासिल गरेकी छन् ।
Weather Update