Harsamaya
२५ गज भित्र रहेका संरचना हटाउन १५ दिने अल्टिमेटम दिएपछि मुख्य राजमार्ग विस्तार विवाद सतहमा
२५ गज भित्र रहेका संरचना हटाउन १५ दिने अल्टिमेटम दिएपछि मुख्य राजमार्ग विस्तार विवाद सतहमा सडक विस्तारको योजना करिब पाँच दशकअघि अघि सारिएको भए पनि विभिन्न कारणले अघि बढ्न सकेको थिएन। व्यवसायीको विरोध, राजनीतिक स्वार्थ, प्रशासनिक ढिलासुस्ती र मुआब्जा विवादले यसलाई अलपत्र बनाएको थियो ।
बिपी राजमार्ग मर्मतका लागि जापानद्वारा दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान
बिपी राजमार्ग मर्मतका लागि जापानद्वारा दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ ।
देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ?
देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ? त्यस्तै, मेची राजमार्गमा जोरकलशदेखि माइखोला रक्सेसम्म विभिन्न स्थानमा सडक बगाउँदा अवरोध भएको छ । कतिपय स्थानमा पुनर्निर्माणका लागि तीनचार दिन लाग्ने अनुमान गरिएको छ ।
काठमाडौं उपत्यका आउजाउ गर्ने र  लामो दूरीका सवारीसाधन ३ दिनका लागि बन्द
काठमाडौं उपत्यका आउजाउ गर्ने र  लामो दूरीका सवारीसाधन ३ दिनका लागि बन्द राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको जनाएको छ ।
नेपालको सडक यात्रा, भगवान् भरोसा (भिडियोसहित)
नेपालको सडक यात्रा, भगवान् भरोसा (भिडियोसहित) सरकारले वर्षा याममा बाढी पहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्व तयारी गरेको दाबी गरेको छ । हरेक वर्ष देशभरिका राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरू अवरुद्ध हुँदै आएका छन्।
Weather Update