निजी विद्यालयहरुलाई कम्पनी ऐन अन्तर्गत नै सञ्चालन हुने व्यवस्था गर्न माग
शुक्रबार, साउन १६, २०८२
नेपालमा विद्यालय तहको ३४ प्रतिशत हिस्सा ओगटेको निजी शैक्षिक संस्थाहरूमा आज ८ खर्ब भन्दा बढी लगानी रहेको, २ लाख भन्दा बढी शिक्षक–कर्मचारीहरूमा ५५ प्रतिशत महिलाको रोजगारीको अवसर प्रदान गरिरहेको यस संगठनमा करिब ३० लाख विद्यार्थीहरु अध्ययनरत रहेको अवस्था निजी शैक्षिक संस्थाहरुलाई राज्यद्वारा नजर अन्दाज गर्न नमिल्ने प्याब्सनको बुझाई छ ।
साताको लोकप्रिय