डा . जानुका नेपाल पौडेललाई तीन प्रश्न
शुक्रबार, साउन १६, २०८२
यो दुनियाँमा कसैले गर्ला भन्ने छैन । राज्यले पनि साहित्यको क्षेत्रमा काम गर्नेलाई त्यति गरेको छैन । जति पनि फाउण्डेसनहरू छन् तिनीहरुले पुरस्कारको राशि राखेर त्यो मार्फत पुरस्कार पाएका छन् । त्यस कारणले राज्य नै लागेर पुरस्कार वितरण गरेको भनेको त्यो थोरै स्रष्टा, चिनिएका स्रष्टा र लाखौँमा एक /दुई प्रतिशत हुनुहुन्छ । त्यहाँ भित्र म भिजिसक्न सकेकी छैन । मलाई त्यस्तो सारै गर्दिएला भन्ने आशा काँही देख्दिन र म चाहान्न पनि ।
साताको लोकप्रिय