बाढीमा विदुर–१ का ८५ नागरिक गुमाएपछि वडा अध्यक्ष रञ्जितको अपिल : ‘यो दुःखको घडीमा सबै एकजुट बनौँ’
बुधबार, भदौ २४, २०८३
वडा अध्यक्ष रञ्जितले सामाजिक सञ्जालमार्फत सम्पूर्ण वडावासीलाई सम्बोधन गर्दै बाढीबाट ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
विदुर-१ लाई ‘शैक्षिक हव’ बनाउन लागिपरेको छु - वडाध्यक्ष लेनिन रञ्जित
शुक्रबार, साउन १६, २०८२
लेनिन रञ्जित विदुर नगरपालिकाका लागि नौलो नाम होइन । उनी विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष हुन् । देश संघीयतामा गएपछि विदुर नगरपालिकाको १, १० र ११ गरी तीन वटा वडालाई गाभेर अहिलेको वडा नम्बर १ बनाइएको हो । वडाध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो ।
साताको लोकप्रिय

