शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असोज २३ सम्म लम्ब्याइयो
बुधबार, असोज ८, २०८२
शिवश्री हाइड्रोपावरले जारी गरेको १:१ अनुपातको हकप्रद शेयर खरिदको आवेदन म्याद असोज ८ गतेबाट बढाएर असोज २३ गतेसम्म पुर्याइएको छ ।
शिवश्री हाइड्रोपावरको हकप्रद सेयर निष्कासन खुला
बिहीबार, भदौ १९, २०८२
शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ ।
शिवश्री हाइड्रोपावरले पायो हकप्रद सेयर निष्कासनको अनुमति
मंगलबार, साउन ६, २०८२
कम्पनीले साउन ४ गते, आइतबार बोर्डबाट अनुमति प्राप्त गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा निर्मित यो हाईडोपावरले नियमित विद्युत उत्पादन गरिरहेको छ ।
साताको लोकप्रिय

