साउन १० देखि ‘काठमाडौं भेज फेस्ट’ हुँदै [भिडियो]
मंगलबार, साउन ६, २०८२
महोत्सवलाई मनोरञ्जनात्मक बनाउनका लागि लाइभ म्यूजिक, नृत्य प्रस्तुती, बालबालिकाहरुका निम्ति विभिन्न विधामा गरिएको प्रतिस्पर्धाको पुरस्कार वितरणलगायतका कार्यक्रमहरु समेत राखिएको उनले बताइन् । महोत्सव काठमाडौं बौद्धस्थित उत्पला क्याफेको प्रागंणमा हुनेछ ।
साताको लोकप्रिय