पहिरोको जोखिममा निलबाराही मन्दिर: श्रमदान मार्फत संरक्षणको प्रयास, स्थानीय सरकार भने निष्क्रिय (भिडियो रिपोर्ट)
बिहीबार, साउन १, २०८२
काठमाडौं उपत्यकामा रहेका चार बाराही मध्ये सबैभन्दा महत्त्वपूर्ण धार्मिक स्थलका रूपमा यसलाई लिइन्छ । तर एक दशक देखी उक्त मन्दिर पहिरोको उच्च जोखिममा छ । पहिरो रोकथामका लागि स्थानीय सरकार र सम्बन्धित निकायले ठोस पहल नगरेपछि अहिले स्थानीयहरूले श्रमदान गरेर पहिरो नियन्त्रणको काम गरिरहेका छन् ।
साताको लोकप्रिय