साफ यु–२० महिला टोली स्वदेश फिर्ता (भिडियोसहित)
मंगलबार, साउन ६, २०८२
उनले उचित क्याम्प र ट्रेनिङ हुन नसक्दा खेल बङ्गलादेशसँग पराजित हुन पुगेको पनि बताइन् ।बङ्गलादेशमा सोमबार भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।
नेपालको श्रीलंकाविरुद्ध सानदार जित
बुधबार, असार ३२, २०८२
नेपालको जितमा मीना देउवाको ह्याट्रिकसँगै पूर्णिमा राईले २ गोल गरिन् । मिनाले खेलको ८, ४२ र ७० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने समीक्षा मगर र सरिता नाथले समान १ गोल गरे ।
साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै
शुक्रबार, असार २७, २०८२
आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ ।
साताको लोकप्रिय

