कलाकार सिता देवी तिमल्सिनालाई तीन प्रश्न ?
शुक्रबार, असार २७, २०८२
हामीलाई कसैले बाध्यताले ल्याएको होइन। केदार सर लाग्नु भयो उहाँको रहर थियो । मेरो थियो त्यो समय संञ्जोग मिल्यो म आए । फेरि छोरो पनि ब्याचलर आइटी पढ्दै थियो। पढिसकेपछि उसलाई पनि कलाकारिताको भूत जाग्यो ।
साताको लोकप्रिय