इन्जिनियरिङ अध्ययन संस्थानको आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक
बुधबार, असार २५, २०८२
इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.स.) अन्तर्गतका सम्पूर्ण एकाइहरू, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, तथा सम्बन्धित वैचारिक संघ–संगठनहरूले संयुक्त रुपमा गरेको आन्दोलनका आगामी चरणका थप कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
साताको लोकप्रिय