रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ
शुक्रबार, फागुन १, २०८२
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बिष्णु प्रदिप बस्यालका अनुसार उनीहरूले किराना पसलमा एक हजार दरको नक्कली नोट दिएका थिए ।
नक्कली नेपाली नोट सहित तीन जना पक्राउ
बुधबार, मंसिर १७, २०८२
रौतहटबाट नक्कली नेपाली नोट सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी चौकी मठिया महुलीया र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टको सयुक्त टोलीले पक्राउ गरेको हो ।
सुनसरीमा नक्कली नोटसहित दुई जना पक्राउ
बुधबार, साउन २१, २०८२
सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी क्षेत्रबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित दुई जना पक्राउ परेका छन् ।
१५ लाख धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी थुनामा
सोमबार, असार २३, २०८२
जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान भए पनि थुनछेक बहसका लागि समय नपुगेपछि पुनः हिरासतमा फिर्ता पठाइएका उनलाई १५ लाख धरौटीमा छोडन अदालतले आदेश दिएको थियो ।
साताको लोकप्रिय

