Harsamaya
‘अनियमितताको विषय उठाएपछि एसपी साहेब रिसाएर फोनमा मलाई ‘साले’भने’
‘अनियमितताको विषय उठाएपछि एसपी साहेब रिसाएर फोनमा मलाई ‘साले’भने’ उनले आफ्नो संघर्ष व्यक्तिगत नभई मधेसमा व्याप्त भ्रष्टाचार, तस्करी र कमिसनतन्त्र विरुद्ध भएको बताए । ‘यो मेरो मात्र होइन, समग्र मधेसको समस्या हो,’ यादवले भने, ‘अब लुटतन्त्र र बेथितिको अन्त्यका लागि छुट्टै सङ्घर्षको आवश्यकता छ ।’
सांसद अशोक यादवमाथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने जसपाको चेतावनी
सांसद अशोक यादवमाथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने जसपाको चेतावनी उनले सर्लाही जिल्लामा पूर्वाधार विकास कार्यालयलगायत विभिन्न कार्यालयका कर्मचारीहरूको मनोपोली, लुटतन्त्र, भ्रष्टाचार लगायत जिल्ला प्रहरी कार्यालय समेतले आम जनताहरूलाई झूटा मुद्दामा फसाउने कार्य भइरहेको भनेर पटक पटक जिल्ला प्रहरी प्रमुख एवं सम्बन्धित निकाय समेतलाई जानकारी गराएको जानकारी दिइन ।
जसपा मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
जसपा मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
Weather Update