आगामी वर्ष २०० वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको तयारी, अरू कुन कुन कार्यक्रम सञ्चालन हुँदैछन् ?
बुधबार, असार १८, २०८२
साथै, १३० वटा सडक पुल मर्मत, २४९ वटा सिँचाई आयोजना सम्पन्न गरी ३७०० हेक्टर जमिन सिञ्चित गर्ने, १०० कि.मि. सडक निर्माण र ३०० कि.मि. सडक कालोपत्रे गर्नुका साथै, ६० वटा÷स्थानीय तहका प्रशासकीय भवन निर्माण गर्ने मन्त्रालयले तयारी गरेको जनाएको हो । त्यसै गरी, उपत्यकाका नदी, खोला कोरिडोरमा १० कि. मि. सडक स्तरोन्नति गर्ने, उपत्यकाका विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।
साताको लोकप्रिय

