म काम गर्ने मान्छे हुँ, निर्वाचित भए अझ जिम्मेवार बन्छु : डा.महत
बिहीबार, फागुन १४, २०८२
उनले अर्थमन्त्री हुँदा जीर्ण अवस्थामा रहेका सिँचाइ आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेको उल्लेख गर्दै उत्पादन र सिँचाइ सुनिश्चित गर्न ती योजना प्रभावकारी बनेको बताए ।
कांग्रेसले काम गर्छ,अरुले गफ गर्छन् : डा.प्रकाश शरण महत
आइतबार, फागुन १०, २०८२
दुप्तेश्वर गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले आफू उर्जा र अर्थमन्त्री रहँदा जिल्लाको विकासका लागि उल्लेख्य बजेट भित्र्याएकाले आफूलाई विजयी गराउन आग्रह गरे ।
काँग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत [भिडियोसहित]
सोमबार, मंसिर १५, २०८२
बैठकले मङ्सिर २० गतेभित्रै पुराना तथा नयाँ क्रियाशील सदस्य वितरणको काम केन्द्रीय कार्यालयमार्फत सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै, पुस ८ गतेसम्म सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य पूरा गर्ने निर्णय पनि गरिएको छ ।
अहिले एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन : प्रकाशशरण महत [भिडियोसहित]
बुधबार, कात्तिक १२, २०८२
अहिले हामी एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन ।’
सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन् : डा. महत (भिडियोसहित)
शुक्रबार, असोज २४, २०८२
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सरकार चुनावी वातावरण बनाउन गम्भीर नदेखिएकाले निर्वाचन हुने नहुने अन्योल रहेको बताएका छन् ।
कांग्रेस प्रवक्ता डा.महतको निजी निवासमा आगजनी
मंगलबार, भदौ २४, २०८२
काठमाडौंको बाँसबारीस्थित नेता महतको घरमा मङ्गलवार प्रदर्शनरत युवाहरूले आगजनी गरेका हुन् ।
‘सामाजिक सुरक्षा कोषलाई भोटका रुपमा मात्र हेर्नु दुर्भाग्यपूर्ण हुनसक्छ’ (भिडियोसहित)
बिहीबार, साउन ८, २०८२
उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको सामाजिक सुरक्षाको विषयलाई राष्ट्रको अर्थतन्त्रले कतिको धान्न सक्छ त्यसलाई ध्यान दिनुपर्ने बताएका छन् ।
‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग (भिडियोसहित)
मंगलबार, असार १७, २०८२
नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ ।
साताको लोकप्रिय

