त्रिभुवन विश्वविद्यालयले दियो थेसिस बुझाउन अन्तिम मौका
मंगलबार, जेठ ६, २०८२
साथै, त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०५२ सालमा सञ्चालित मौका परीक्षामा सहभागी भएका विद्यार्थीहरूले भने आफ्नो मौका परीक्षा सम्पन्न भएको अन्तिम मितिबाट तीन महिनाभित्र शोधपत्र बुझाउन सक्नेछन्।

‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा
आइतबार, पुस २१, २०८१
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा परेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो कलेजमा अध्ययनरत २९ जना विद्यार्थीको नतिजा रोकिदिँदा विद्यार्थी समस्यामा परेका हुन् । कलेजका विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिसको नतिजा रोकिएको जानकारी दिए ।...