Harsamaya
नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे
नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्म मूल्याङ्कन गर्नु पर्ने अवस्था आएको छ। नेपालको अधिकांश खेती अझै पनि आकासे पानीमा निर्भर छ। सिँचाइ सुविधाको अभाव, समयमा मल नपाइने समस्या र उन्नत बीउको अभावले गर्दा उत्पादन क्षमतामा ठुलो प्रभाव परेको छ।’
धानमा समर्थन मूल्य तोक्नुको कुनै औचित्य छैन :  राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारी   
धानमा समर्थन मूल्य तोक्नुको कुनै औचित्य छैन : राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारी   समर्थन मूल्य भनेको सरकारले गर्ने एक प्रकारको ढाडस हो । समर्थन मूल्य तोकिदिने अनि कोठाभित्र ढोका लगाएर सुतिदिने काम सरकारबाट भइरहेको छ । अनि किसानले भूसको मूल्यमा धान बेच्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा राज्यले भन्ने गरेको ६०–६५ मेट्रिक टन कसरी पुग्छ ?
Weather Update