Harsamaya
कागजी तथ्यांकमा धानको ‘रेकर्ड’ उत्पादन : आत्मनिर्भरता कि आयातको आवरणमा अन्य खेल ?
कागजी तथ्यांकमा धानको ‘रेकर्ड’ उत्पादन : आत्मनिर्भरता कि आयातको आवरणमा अन्य खेल ? कृषि क्षेत्रका जानकारहरूले सरकारी तथ्यांक संकलन प्रक्रिया र बढ्दो आयातको प्रकृतिमाथि गम्भीर प्रश्न उठाएका छन् ।
नेपालले हरेक वर्ष ४५–५० अर्बको चामल आयात गरिरहेको छ : धानबाली विज्ञ अधिकारी [भिडियोसहित]
नेपालले हरेक वर्ष ४५–५० अर्बको चामल आयात गरिरहेको छ : धानबाली विज्ञ अधिकारी [भिडियोसहित] उनले धान खेतीको क्षेत्रफल घट्दै जानु, सिंचाइको अभाव, जलवायु परिवर्तन र रासायनिक मलमा बढ्दो निर्भरता मुख्य चुनौतीका रूपमा औंल्याएका छन् ।
काठमाडौंमा नौलो तरिकाले मनाइयो असार १५ : नाम दिइयो ‘इन्द्रेणी रोपाइँ जात्रा’ (भिडियोसहित)
काठमाडौंमा नौलो तरिकाले मनाइयो असार १५ : नाम दिइयो ‘इन्द्रेणी रोपाइँ जात्रा’ (भिडियोसहित) देशभर राष्ट्रिय धान दिवस अर्थात असार १५ पर्व धुमधाम मनाइरहँदा नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले अधिकार र पहिचानका लागि भन्दै ‘इन्द्रेणी रोपाइँ जात्रा’ मनाएका छन् ।
शीतलनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी
शीतलनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  ।
आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका छन्।
वर्तमान सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै : अध्यक्ष प्रचण्ड
वर्तमान सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै : अध्यक्ष प्रचण्ड ठुला, मझौला र साना सिँचाइ परियोजनाहरूलाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्‍याउन सघन प्रयास गरेका थियौँ। तर, वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको छ।’
समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री
समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री उनले भने,‘माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ। तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका...
आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व
आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गर्दै दही चिउरा खाएर मनाइँदै छ।
Weather Update