करोडौँ खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल
शनिबार, असार १४, २०८२
उत्तीर्ण भएका १७ जना मध्ये पनि १३ जनाले मात्र इच्छाएको विषय लिएर प्लस टु पढ्न पाउँछन् । बाँकी चार जनाको ग्रेडमा नाम निस्किए पनि निम्नस्तरको अंक प्राप्त भएको छ । यो परीक्षाफलले ८९ जना विद्यार्थीहरूको भविष्य गोलमाल बनाएको छ ।
साताको लोकप्रिय