मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ
सोमबार, साउन २६, २०८२
लुम्बीनी प्रदेशमा हाल सम्म ९८.०७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म लुम्बीनीमा ९८ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँः खाद्य सुरक्षाको जोखिम हुन सक्ने
सोमबार, साउन १९, २०८२
कर्णाली प्रदेशमा हाल सम्म ९६.४७ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । गतवर्षको यस अवधि सम्म यस प्रदेशमा ९९ प्रतिशत जमिनमा धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ४० हजार ८८४ हेक्टर जमिनमा धान खेती गरिन्छ ।

बाजुरामा धान रोपाइँ तीव्र, ८४ प्रतिशत जमीनमा लगाइ सकियो
शुक्रबार, साउन २, २०८२
बाजुरामा चालू वर्षको धान रोपाइँ कार्य तीव्र गतिमा अगाडि बढेको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा असार महिनाको अन्त्यसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको करिब ८४ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।

देशैभर करिब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूर पश्चिममा सबैभन्दा धेरै
सोमबार, असार २३, २०८२
प्रदेशगत हिसाबले सुदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ८२.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधि सम्म सुदूरपश्चिममा ८६ प्रतिशत धान रोपाइँ सकिएको थियो । सुदूर पश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म १ लाख ४५ हजार...

देशभर साढे १५ प्रतिशतमात्रै रोपाइँ, सबैभन्दा धेरै सूदूरपश्चिममा
शनिबार, असार १४, २०८२
कर्णाली प्रदेशमा हाल सम्म ३९.१ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टर जमिनमा धान खेती गरिन्छ । त्यस मध्ये हाल सम्म करिब १६ हजार हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यस अवधि सम्म भने यस प्रदेशमा हाल सम्म करीब २४ प्रतिशत रोपाइँ सकिएको थियो...
साताको लोकप्रिय