किशोरीको बलात्कारपछि हत्या: पाँच आफन्त पक्राउ, अनुसन्धानमा ‘टाइगर’ र ‘रोज’को महत्त्वपूर्ण भूमिका
                                शुक्रबार, असार १३, २०८२
                                पक्राउ पर्नेमा भोटेकोशी–५ का निमा तेन्जिङ तामाङ (२१), वाङनिमा तामाङ (२२), नामग्याल शेर्पा (३२), दावा तामाङ (२०) र लाक्पा पासाङ तामाङ (२२) रहेका छन्। अनुसन्धान अनुसार, असार १० गते राति करिब ९ बजे उनीहरूले निशालाई घरबाट बोलाई ४ सय मिटर माथिको मकैबारीमा लगेर सामूहिक बलात्कार गरेपछि हत्या गरी शव जङ्गलको भिरबाट फालेका थिए।
                            
                        
            साताको लोकप्रिय
        
    
