कांग्रेस केन्द्रीय सदस्य संजय कुमार गौतमलाई तीन प्रश्न
शुक्रबार, असार १३, २०८२
पार्टी निर्माण गरौं भन्ने अभियान हो । समग्र कांग्रेसले नै आजको आवश्यकतालाई सम्बोधन गर्न सक्छ भन्ने बुझाई हो । पार्टीले वैचारिक रूपले जहाँ-जहाँ बाटो बिराएको छ त्यो बाटोमा बिस्तारै आफूलाई सच्याओस् । विधानमा जहाँ जहाँ कमी कमजोरी छ त्यसलाई सुधारोस् । हाम्रो कुरा पार्टीलाई कमजोर गर्ने होइन । पार्टीलाई सुधार गर्ने हो । पार्टीलाई राम्रो बनाउने, समयमा अधिवेशन गर्ने हो । कसैको विरोध होइन नि ।
साताको लोकप्रिय