Harsamaya
अबको १० दिनमा किसानहरुको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी (भिडियोसहित)
अबको १० दिनमा किसानहरुको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी (भिडियोसहित) कृषिमन्त्री रामनाथ अधिकारीले लगभग ९० करोड रुपैंयाँ दुग्ध विकास संस्थाले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको भन्दै अवको १० दिनमा समाधान निकाल्ने बताएका छन् । 
अबको १० दिनमा किसानहरूको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी
अबको १० दिनमा किसानहरूको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले साढे तीन अर्ब भन्दा धेरै कृषकहरूको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरूले तिर्न बाँकी रहको बताएका हुन् । 
खाद्य सुरक्षाका लागि मलखादमा ६६ प्रतिशतसम्म अनुदान : मन्त्री अधिकारी (भिडियोसहित)
खाद्य सुरक्षाका लागि मलखादमा ६६ प्रतिशतसम्म अनुदान : मन्त्री अधिकारी (भिडियोसहित) कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य सुरक्षाको सुनिश्चितताका लागि मलखादको उत्पादन वृद्धिमा महत्त्वपूर्ण भूमिका रहने बताउँदै सरकारले मलखादमा औसत ६६ प्रतिशतसम्म अनुदान दिँदै आएको जानकारी दिएका छन् ।
हरित अर्थतन्त्र सामाजिक न्याय र समावेशी विकाससँग जोडिनुपर्छ : मन्त्री अधिकारी (भिडियोसहित)
हरित अर्थतन्त्र सामाजिक न्याय र समावेशी विकाससँग जोडिनुपर्छ : मन्त्री अधिकारी (भिडियोसहित) कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हरित अर्थतन्त्रलाई केवल वातावरणमैत्री सोचमा सीमित नराखी, सामाजिक न्याय, समावेशी विकास र जैविक विविधताको संरक्षणमा आधारित समग्र नीतिको रुपमा लिनुपर्ने बताएका छन् ।
मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी (भिडियोसहित)
मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी (भिडियोसहित) कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् ।
मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन
मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् ।
जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी (भिडियोसहित)
जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी (भिडियोसहित) कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका छन् ।
साउन १५ गते ‘कोदो दिवस’ मनाउन कृषिमन्त्री अधिकारीको प्रस्ताव
साउन १५ गते ‘कोदो दिवस’ मनाउन कृषिमन्त्री अधिकारीको प्रस्ताव कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् ।
Weather Update