भारतीय आँपका कारण नेपाली व्यवसायीलाई चिन्ता, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न माग (भिडियोसहित)
शनिबार, असार १४, २०८२
शुक्रबारदेखि काठमाडौंको लाजिम्पाटमा सुरु भएको आँप महोत्सवमा सहभागी व्यवसायीहरूले विषादीरहित आँप उत्पादनमा जोड दिएका छन् । विषादीरहित आँपको प्रर्वद्धनमा जोड दिनपनि उनीहरूको आग्रह छ । भारतबाट आयातित विषादी मिसिएको आँपका कारण विषादीरहित आँप सेवन गर्न पनि व्यवसायीहरूको आग्रह छ ।

आँपको बजारीकरण र प्रवद्र्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट २०२५ हुँदै
बिहीबार, असार १२, २०८२
आँपको बजारीकरण र प्रवद्र्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट २०२५ हुँदै छ ।
साताको लोकप्रिय